Media Coverage

भोटको बाटो ताङतिङदेखि तिमाङ

तिब्बतबाट नुन ल्याउन पुर्खाले हिंडेको ऐतिहासिक भोटको बाटो पदमार्गमा बदलिएको छ भने अब प्रकृति र संस्कृतिमा रमाउँदै यात्रा गर्न सकिने भएको छ। तिब्बतबाट नुन ल्याउन पुर्खाले हिंडेको ऐतिहासिक भोटको बाटो पदमार्गमा बदलिएको छ भने अब प्रकृति र संस्कृतिमा रमाउँदै यात्रा गर्न सकिने भएको छ। पश्चिमी पहाडी गाउँका बासिन्दा केही दशकअघिसम्म नुन किन्न हिमाली क्षेत्रसम्म धाउँथे। जहाँ तिब्बतबाट नुन आउँथ्यो। नुन किन्न हिमाली भेगतिर जाँदा भोट जाने भन्थे।
View More

“Gurung Heritage Trekking Trail” Officially Launched

The Gurung Heritage Trekking Trail (GHTT), tracing the ancestral paths of the Tamu (Gurung) people, has been formally launched in Pokhara, the tourist capital of Nepal, during a special program.
View More

गुरुङ हेरिटेज ट्रेकिङ ट्रेलः प्राचिन गुरुङ संस्कृति र परम्परालाई समेट्ने प्रयास

गुरुङ हेरिटेज टे«किङ टे«ेल (गुरुङ सम्पदा पदमार्ग) पर्यटन क्षेत्रमा नयाँ पर्यटकीय गन्तब्यको रुपमा प्रवद्र्धन तथा विकास हुने भएको छ । प्राचीन गुरुङ संस्कृत र परम्पराको ईतिहास बोकेको बस्तीलाई समेट्ने उद्देश्य सहित ‘गुरुङ सम्पदा पदमार्ग’ नेपालको पर्यटन क्षेत्रमा संभावनाको नयाँ गन्तब्यको रुपमा प्रवद्र्धन र विकास गर्न लागिएको हो ।
View More

गुरुङ्ग हेरिटेज ट्रेलः गुरुङ्ग ईतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यको सङ्गम (तस्बिरहरु)

प्राचीन गुरुङ संस्कृति र परम्पराको अनुपम मिश्रण बोकेको गुरुङ हेरिटेज ट्रेल नेपालको पर्यटन क्षेत्रमा नयाँ आशाको किरण बनेर उदाएको छ। शताब्दीयौं पुरानो इतिहास र समृद्ध संस्कृतिलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनसँग जोड्ने अभियानमा गुरुङ पर्यटन व्यवसायी संघ (गण्डकी प्रदेश) ले महत्वपूर्ण पहल गरेको छ।
View More

इतिहासको अन्वेषण र संस्कृति संरक्षण गर्दै गुरुङ हेरिटेज ट्रेल (फोटो फिचर)

गुरुङ पर्यटन व्यवसायी संघ (गण्डकी प्रदेश) शताब्दीयौँ पुरानो इतिहासको अन्वेषण र संस्कृति संरक्षण गर्न जुटेकाे छ। संघ गुरुङ समुदायको प्राचीन इतिहासलाई ब्युँताउन र प्रवर्द्धन गर्न गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल) को अन्वेषणमा लागेको हाे।
View More

नुन बोक्ने मार्गलाई पर्यटन पदयात्रासँग जोड्ने प्रयास

गण्डकी प्रदेशका कास्की, लमजुङ र मनाङका विभिन्न स्थानको पहिचान गरी प्रवर्धन र विकास गरिने लक्ष्य लिइएको छ । गुरुङहरूको धर्म, संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर संरक्षण र प्रचारप्रसार गर्न गुरुङ पर्यटन व्यवसायी सङ्घले नमुनाको रूपमा गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल अवधारणा ल्याएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजंग गुरुङले बताउनुभयो ।
View More

चारदेखि ११ दिनको यात्रा, १३ वटा गन्तव्यस्थल

गण्डकी, २८ असार । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल) मा चारदेखि ११ दिनको पदयात्रासहित १३ वटा गन्तव्यस्थल (आइटिनरी) सार्वजनिक गरेको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा प्रचारात्मक पर्चा (ब्रोसर) तयार गर्दै सङ्घले चारदेखि ११ दिनको पदयात्रासहित १३ वटा आइटिनरी सार्वजनिक गरेको संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले जानकारी दिए ।
View More